FAQs Complain Problems

रामारोशन गाउँपालिका न्यायिक समिति को आयोजना र प्राकृतिक श्रोत द्धन्द व्यवस्थापन केन्द्रको समन्वयमा सामुदायिक मेलमिलाप सम्बन्धि ८ दिने आधारभूत तालिम आज मिति २०७६ बैशाख २३ देखि ३० गते सम्म सञ्चालन हुने तालिमको उद्घाटन समारोह सुसम्पन्न भएको छ ।

जन प्रतिनिधि